संसद बैठकमा कांग्रेसको अवरोध , १५ मिनेटलाई बैठक स्थगित

मंगलबार, चैत २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ। तर नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेको भन्दै संसद बैठक अगाडि बढ्न दिएको छैन् ।

कांग्रेसले आजदिन सम्मछानबिन समिति गठन गर्नुपर्ने अल्टिमेटम दिएको थियो। कांग्रेसको अवरोध पछि सभामुख देवराज घिमिरेले १५ मिनेटलाई बैठक स्थगित गरेका छन् 

 

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्