'ओभरसुट' गर्दै आकाशमा दुई फन्को मारेर त्रिभुवन विमानस्थलमा अवतरण

सोमबार, चैत २६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको विमान बंगलादेशको बीबीसी ३७३ जहाजले ओभरसुट गरेको छ।

आज साँझ ६ बजे बंगलादेशको राजधानी ढाकाबाट आएको विमान बंगलादेशको जहाजले अन स्टेवल अप्रोचको कारण देखाउँदै ओभरसुतट गरेको त्रिभुवन विमानस्थलले जनाएको छ 

जहाजले ओभरसुट गर्दै काठमाडौंको आकाशमा दुई फन्को लगाएर ल्याण्डिङ अप्रोच मिलाएर अवतरण गरेको हो।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २०:३७
प्रतिक्रिया दिनुहोस्