दश नवनियुक्त जिल्ला न्यायाधीशहरुको पदस्थापन [सूचीसहित]

आइतबार, चैत २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । न्यायपरिषद्ले दश जना नवनियुक्त जिल्ला न्यायाधीशहरुको पदस्थापन गरेको छ। न्यायपरिषद् बैठकले शिवबहादुर थापा, अर्जुनप्रसाद कोइराला, जीवनकुमार भण्डारी, नरेन्द्रबहादुर बुढा, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराज पाण्डे, महेन्द्रबहादुर कार्की, दीपक घिमिरे र फणेश्वरी घिमिरेलाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको हो।

पदस्थापन हुनेको  नाम र अदालत-

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्