कास्की केन्द्रविन्दु बनेर गयो भूकम्प

बुधबार, साउन ३, २०८०

पोखरा । आज बिहान कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार  बिहान ९ बजेर ५३ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो

भूकम्पको धक्का कास्की तथा आसपासका जिल्लामा   महसुस भएको थियो । भूकम्पबाट क्षति भए नभएको यकिन केही नआएको बताइएको छ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्