लुम्बिनीमा अर्को व्यवस्था नहुन्जेल चौधरी कामचलाउ मुख्यमन्त्री [जिम्मेवारी पत्रसहित]

शुक्रबार, चैत २३, २०८०
Neuro hospital Nepalgunj

दाङ । अर्को व्यवस्था नहुन्जेल डिल्लीबहादुर चौधरीले कामचलाउ मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका  चौधरीले दिएको राजीनामालाई स्वीकृत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले अर्को व्यवस्था नहुन्जेल चौधरीलाई कामचलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

साथै प्रदेश प्रमुख शेरचनले अर्को व्यवस्था नहुन्जेल मौजुदा मन्त्रिपरिषद्लाई नै काम गर्ने अधिकार दिएका हुन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्