एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

बुधबार, साउन ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया गएका छन् ।  

कम्बोडियामा हुन गइरहेको  निर्वाचनको पर्यवेक्षकका ललाग त्यहा गएका हुन।  अध्यक्ष ओली र उनकी पत्नीसहितको ६  टोली गए राति कम्बोडिया गएका हुन् ।

टोलीमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन्।  अध्यक्ष ओली  साउन ८ गते फर्किने बताइएको छ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्