लुम्बिनी सरकारका मन्त्री भण्डारीलालले दिए राजीनामा

बिहीबार, चैत २२, २०८०
Neuro hospital Nepalgunj

दाङ । लुम्बिनी सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी सरकारमा मन्त्री बनेका अहिरले लुम्बिनीका मुख्यमन्त्रीलाई जसपाले विश्वासको मत नदिने मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

आज मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने हुँदा प्रदेश सभा बैठक बोलाइएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्