प्रहरीका १९ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस

बिहीबार, चैत २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल प्रहरीतर्फका १९ प्रहरी निरीक्षक ( इन्स्पेक्टर ) प्रहरी नायब उपरीक्षक (डीएसपी)  बढुवाका लागि सिफारिस भएका छन् । 

चैत २१ गते बसेको बढुवा समितिले बैठकले १९ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

को-को परे बढुवा सिफारिसमा? 

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्