गृह मन्त्रालयले गर्यो ९ उपसचिवको सरुवा

बुधबार, चैत २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । गृह मन्त्रालयका ९ जना उपसचिवहरुको सरुवा भएको छ। आजको निर्णय अनुसार गृहले ९ उपसचिवहरुको सरुवा गरेको हो।

मन्त्रालयले ९ उपसचिवहरुको सरुवा ,पदस्थापन र काज सरुवा गरेको हो।

यस्तो छ सरुवा सूची-

 

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्