नेपाल 'ए' आज आयरल्यान्डसँग दोस्रो टी-२० खेल्दै

शनिबार, चैत १७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  आज नेपाल 'ए' र  आयरल्याण्डबीच आज दोस्रो टी-२० क्रिकेट  हुँदैछ । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा आज दिउँसो १ बजेबाट खेल शुरु हुनेछ। 

आयरल्यान्डले नेपाल ‘ए’ सँग तीनवटा टी-२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेल्ने कार्यक्रम अन्तर्गत शुकवार भएको पहिलो खेलमा नेपाल ए २१  रनले पराजित भएको हो।

अहिलेसम्मको अवस्थामा नेपाल १-० ले पछि परेको छ। सिरिज कब्जा गर्न अब नेपाल ए ले लगातार दुई वटै खेल जित्नैपर्छ।

 

 

 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्