सशस्त्र प्रहरीका एसएसपी दीपक अधिकारी डीआईजीका लागि सिफारिस

बिहीबार, चैत १५, २०८०

काठमाडौं । दीपक अधिकारी सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

एसएसपी अधिकारीलाई गृह मन्त्रालयको बढुवा सिफारिस  समितिले डीआईजीका लागि सिफारिस गरेको हो। 

लामो समयदेखि रिक्त रहेको एक डीआईजीको लागि अधिकारीलाई लागि सिफारिस गरिएको हो।

 

 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  २३:०५
प्रतिक्रिया दिनुहोस्