आज नेपाल 'ए' र आयरल्यान्डबीच पहिलो टी-२०

बिहीबार, चैत १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  आज नेपाल 'ए' र  आयरल्याण्डबीच आज पहिलो टी-२० क्रिकेट  शुरु हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा आज दिउँसो १ बजेबाट खेल शुरु हुनेछ। 

आयरल्यान्डले नेपाल ‘ए’ सँग तीनवटा टी-२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्