आज दुई संसदीय समितिको बैठक

बुधबार, चैत १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दैछ।

बिहान ११ बजे सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूचि रहेको छ । 

त्यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना सम्बन्धमा छलफल हुनेछ । आजको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्