नेपालले आज आयरल्यान्ड 'ए' विरुद्द टी-२० को दोस्रो खेल खेल्दै

मंगलबार, चैत १३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  आज नेपालले आयरल्यान्ड 'ए' सँग टी-२० क्रिकेट खेल्दैछ।

पहिलो खेलिएको टी-२० अभ्यासमा ६ विकेटले विजयी नेपालले आज दिउँसो फेरि अर्को अभ्यास खेल खेल्न लागेको हो।

आज दिउँसो १ किर्तिपुर मैदानमा हुने खेल सकिएपछि नेपाल 'ए' ले आयरल्यान्ड 'ए' सँग तीन वटा टी-२० क्रिकेट खेल्ने छ। आगामी  टी-२० विश्वकपको तयारीका लागि नेपालले अभ्यास स्वरुप आयरल्यान्डसँग खेलेको हो।

 

 ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्