सम्पर्कविहीन २३ प्रहरीलाई हाजिर हुन निर्देशन

मंगलबार, चैत १३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कविहीन बनेका २३ जना प्रहरी कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ।

लामो समयदेखि आफूखुशी गैरहाजिर भएका २३ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रधान कार्यालयले निर्देशन दिएको हो। तोकिएको समयमा हाजिर नभए जागिरबाट हटाइने सूचनामा उल्लेख गरिएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्