कांग्रेस केन्द्रीय समिति बैठकमा लाइभ गरिदैं

मंगलबार, साउन २, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । एक वर्षपछि बस्न आगेको नेपाली कांग्रेसको  केन्द्रीय समिति बैठकमा  लाइभ गर्ने बताइएको छ।

सानेपामा  आज दिउँसो १ बजेदेखि बस्ने बैठकको लाइभ गर्ने तयारी गरेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए ।

उनका अनुसार पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्नका लागि प्राविधिक तयारी थालिएको छ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्