१२ जिल्लाका सिडिओको सरुवा, अध्यागमन प्रमुखमा निरौला

मंगलबार, चैत ६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी ( सिडिओ ) हरुको सरुवा गरेको छ।

गृह मन्त्रालयले ताप्लेजुङ, तेह्रथुम, खोटाङ, संखुवासभा, ओखलढुंगा, धनुषा, लमजुङ, अर्घाखाँची, रोल्पा, जाजरकोट, कैलाली र दार्चुलाका सिडिओको सरुवा गरेको हो।

त्यस्तै मन्त्रालयले अध्यागमन विभागको प्रमुखमा सहसचिव कोषहरि निरौलाको सरुवा गरेको छ । उनलाई महानिरीक्षक बनाएर पठाइएको हो।

यसैगरी, सरुवामा धनुषामा रामुराज कडरियालाई नयाँ सिडिओ बनाएर गृह मन्त्रालयले पठाएको छ।

यस्तो छ सूची-

 

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्