प्रधानमन्त्री 'प्रचण्ड' ले पाए विश्वासको मत, १५७ सांसदको समर्थन

बुधबार, फागुन ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत पाएका छन् । १५७ जना सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन् ।

आज विश्वासको मतका २६८ सांसद मध्ये  प्रधानमन्त्रीको विपक्षमा ११० ले  मतदानमा गरेका हुन् ।त्यस्तै १ जना सांसद तटस्थ बसेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले , रास्वपा, जसपा र नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदको समर्थन रहेको थियो।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्