आज राष्ट्रिय सभा अध्यक्षको निर्वाचन

मंगलबार, फागुन २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज राष्ट्रिय सभा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा नेपाली कांग्रेसबाट युवराज शर्मा र नेकपा माओवादी केन्द्रबाट नारायण दाहाल उम्मेदवार छन् । 

आज भइरहेको निर्वाचनमा माओवादीका दाहाललाई सत्ता गठबन्धनले समर्थन गरेको छ।

आज  ११:०९ बजे  बस्ने बैठकमा निर्वाचन हुने संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्