राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दर्ता हुँदै, आजै नामावली प्रकाशन

सोमबार, फागुन २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज राष्ट्रिय सभाको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ताको समय  बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मलाई राखिएको संघीय सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै आज दिउँसो १ बजे नै उम्मेदवारहरुको  नामावली प्रकाशन हुने संसद सचिवालयले जनाएको छ। अध्यक्षको चुनाव भोलि हुने छ ।

नेपाली कांग्रेसबाट युवराज शर्मा र नेकपा माओवादी केन्द्रबाट नारायण दाहाललाई  राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बन्दैछन।  माओवादीलाई नयाँ सत्ता गठबन्धनले समर्थन गरेको छ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्