आज ग्याल्पो ल्होछार, देशभर सार्वजनिक बिदा

सोमबार, फागुन २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज ग्याल्पो ल्होछार पर्व । यो पर्व  आज शेर्पा जाति र देशको उत्तरी भेगमा बस्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम गरि मनाउँदै छन् ।

ग्याल्पो ल्होछार पर्वमा शेर्पा समुदायले गाउँघर  सफा राख्दै विभिन्न परिकार मिलेर खाने गर्दछन् ।

सरकारले आजका दिन देशभर सार्वजनिक बिदा पनि दिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्