नेपालले भारतविरुद्ध पहिलो ब्याटिङ गर्दै

सोमबार, साउन १, २०८०

काठमाडौं । नेपालले अहिले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत भारतको 'ए' टिमसँग खेल्दैछ।

श्रीलंका जारी प्रतियोगितामा नेपालले आज दिउँसो  टस जितेर ब्याटिङ गर्दैछ ।

यसअघिको पहिलो खेलमा नेपाल ४ विकेटले पाकिस्तानसँग भएपनि आज नेपाल नयाँ उर्जाका साथ भारतविरुद्धको खेलमा उत्रेको छ।

डे नाइट खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुँदै छ ।

प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र युएई छन् । 

 

 

 

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्