राप्तीसोनारीका अध्यक्षले दिए महाशिवरात्रि पर्वको शुभकामना

शुक्रबार, फागुन २५, २०८०
Neuro hospital Nepalgunj

अगैया (बाँके)। बाँकेस्थित राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले महाशिवरात्रि पर्वको अवसरका शुभकामना व्यक्त गरेका छन्  ।

अध्यक्ष पौडेल महाशिवरात्रि पर्वले आम नेपालीमा सामाजिक सदभाव, एकता र मेलमिलाप कायम गर्न सकोस भन्दै सम्पूर्ण राप्तीसोनारीबासीहरुको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । महाशिवरात्रीका अवसरमा भगवान शिवको आराधना गरि मनाइने पर्वले आम नेपालीमा सामाजिक सदभाव, एकता र मेलमिलाप कायम गर्न सकोस भन्ने अध्यक्ष पौडेलको कामना छ।

अध्यक्ष पौडेलले भने- " हाम्रो सांस्कृतिक रीतिरिवाजले सामाजिक सम्बन्धहरुलाई थप मजबुत गराउँछ, हामीले आफ्ना पर्व, रीतिरिवाज तथा धर्म संस्कृतिलाई संरक्षण गर्दै, एकता कायम गर्दैै समृद्धिको आधार बनाउनुपर्छ", सबैलाई महाशिवरात्रिको शुभकामना "।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्