सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

बिहीबार, फागुन २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । अहिले पुनर्गठित मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी नै छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारमात्रै २० सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

सरकारमा नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ५, रास्वपाका ४ र नेकपा एकीकृत समाजवादीका २ मन्त्री र एक राज्यमन्त्री गरि मन्त्रीको संख्या  २० रहेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्