शेरबहादुर देउवा पुगे माधव नेपाल निवास कोटेश्वर

बुधबार, फागुन २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेजपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोटेश्वर पुगेका छन् ।

पुरानो सत्ता गठबन्धन भत्किएर एकपा माओवादीले नेकपा एमालेसहितका दलसँग नयाँ गठबन्धन बनाएपछि बनेको नयाँ  पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न आरजु देउवा र नेता रमेश लेखकसहित देउवा नेपाललाई भेट्न गएका हुन् ।

नयाँ गठबन्धनले नेता नेपालको पार्टीलाई नेतृत्वको सामेल गराउन एमाले र माओवादीका शीर्ष नेताहरु सक्रिय भएको बेला देउवाले नेपाललाई भेटेका हुन् । 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्