नयाँ गठबन्धनको बैठक बालुवाटारमा जारी

सोमबार, फागुन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । कांग्रेससँगको सत्ता गठबन्धन भत्किएर बनेको नयाँ गठबन्धनको अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । 

नयाँ गठबन्धनको जारी बैठकमा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु सहभागी भएका छन् । बैठकबाट आजै  मन्त्रिपरिषदमा जानेक नामावली प्रधानमन्त्रीलाई बुझाउने भएका छन् ।

प्रधानमन्त्रीले जनता समाजवादी पार्टी (जसपा ) सँग सरकारमा जानेको नाम प्रधानमन्त्रीले मागेका छन् ।

सरकारमा रास्वपालाई पनि लैजाने विषयमा अहिले एमाले र रास्वपाका नेताहरुसँ प्रधानमन्त्री छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्