एमाले अध्यक्ष ओली बालुवाटार पुगे

सोमबार, फागुन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँको सत्ता गठबन्धन भत्किएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

आफ्नै निवास बालकोटमा पार्टी सचिवालयको बैठक सकेर अध्यक्ष ओली बालुवाटार पुगेका हुन्। उपाध्यक्ष बिष्णु पौडेल पनि ओलीसँगै पुगेका छन् । 

नयाँ सत्ता समीकरण आएपछि एमालेले पदम गिरीलाई सरकारमा पठाउन लागेको छ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्