गृह मन्त्रालयले गर्यो १८ उपसचिवको सरुवा (सूचीसहित)

आइतबार, फागुन २०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । गृह मन्त्रालयले १८ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले आज  विभिन्न जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीदेखि जेलर लगायतमा १८ उपसचिवको सरुवा गरेको हो।

यस्तो छ सरुवा सूची-

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २२:११
प्रतिक्रिया दिनुहोस्