एसीसी इमर्जिङ कप: नेपालले आज भारतको सामना गर्दै

सोमबार, साउन १, २०८०

काठमाडौं । नेपालले आज एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत भारतको 'ए' टिमसँग सामना गर्दैछ।

श्रीलंका जारी प्रतियोगितामा नेपालले आज दिउँसो  भारतसँग सवा २ बजे खेल्दैछ।

यसअघिको पहिलो खेलमा नेपाल ४ विकेटले पाकिस्तानसँग भएपनि आज नेपाल नयाँ उर्जाका साथ भारतविरुद्धको खेलमा उत्रदैछ।  

प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र युएई छन् । 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्