त्रिकोणात्मक टी-२० सिरिजमा आज नेदरल्यान्ड्स र नामिबिया खेल्दै

बिहीबार, फागुन १७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको दोस्रो खेल आज नेदरल्याण्ड्स र नामिबियाबीच हुँदैछ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज बिहान साढे ११ बजेबाट शुरु हुने उक्त खेल दुबै राष्ट्रबीच यो पहिलो खेल हो।

बुधबार भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई २ रनले पराजित गरेको थियो।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्