गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दरको निधन

आइतबार, असार ३१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेसबाट दोलखाको गौरीशंकर गाउँपालिकाकामा निर्वाचित भएका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ।

तामाङको आज दिउँसो साढे १ बजे  हृदयघातका कारण  उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस दोलखाले जनाएको छ। 

काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा   उनको निधन भएको हो।

 

 

 

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्