राष्ट्रिय सभाको अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

बुधबार, फागुन १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको  अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । 

राष्ट्रिय सभामा सबैभन्दा ठुलो दलको हैसियतले माओवादी केन्द्रले आफ्नो पार्टीबाट अध्यक्ष उठाउने तयारी गरेको छ।

आज बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अध्यक्षमा उठाउने निर्णय गरेको हो।

 

 

 

 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्