मुगुको सहायक सिडिओमा हरिबहादुर खत्रीको सरुवा

शुक्रबार, फागुन ११, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । मुगु जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीमा हरि बहादुर खत्रीको सरुवा भएको छ। गृह मन्त्रालयले खत्रीलाई केही दिनअघि मुगुको सहायक सिडिओ बनाएर पठाएको हो।

सहायक सिडिओ खत्रीले आजै कार्यभार सम्हालेका छन् । कुशल प्रशासकका रुपमा चिनिने खत्री विभिन्न कार्यालयको प्रमुखका रुपमा कार्य गरेको अनुभव छ। 

सामान्य प्रशासन मन्त्रालयमा रहेका खत्रीको गृह मन्त्रालय सरुवा हुँदै मुगु सरुवा भएको हो।

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्