आज प्रजातन्त्र दिवस

सोमबार, फागुन ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आज प्रजातन्त्र दिवस । आज ७४ औं प्रजातन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । 

प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । 

विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्