कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

शनिबार, फागुन ५, २०८०

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ। 

बोर्डले १४ वैशाख २०८१ देखि सुरु हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

यस्तो छ समय तालिका-

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्