रमेश मल्लले पाए दाङ तरुण समन्वय समिति संयोजकको जिम्मेवारी

सोमबार, माघ २९, २०८०
Neuro hospital Nepalgunj

दाङ । नेपाली कांग्रेस दाङका युवा नेता रमेश मल्लले पार्टीले तरुण समन्वय समितिको संयोजकको जिम्मेवारी पाएका छन् ।

काँग्रेस जिल्ला सदस्यसमेत रहेका नेता मल्ललाई जिल्ला सभापति शंकरप्रंशाद डाँगीले समन्वय समितिको संयोजकमा मनोनयन गरेका हुन् ।

आजदेखि मल्लले जिल्लामा तरुण समन्वय समितिको जिम्मा मल्ल सम्हालेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्