कोशीको चुनावबारे प्रचण्डको निष्कर्ष: 'कांग्रेसबाट धोका भएकाले गठबन्धनको पनि समीक्षा हुन्छ'

सोमबार, माघ २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसबाट धोका भएको प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । 

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसबाट धोका भएको बताएका हुन् । 

कोशी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै कांग्रेसबाट आफूहरुले धोका पाएका बताएका उनले सधै गठबन्धनबाट धोका भइरहेकाले अब गठबन्धनमा समीक्षा गरिने बताए । 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्