एक दिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपालको सामना गर्दै

सोमबार, माघ २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल र क्यानडाबीचको एक दिवसीय सिरिजको अन्तिम खेलमा आज हुँदैछ। 

नेपाल उक्त सिरिजमा २-० ले जित हासिल गरिसकेको अवस्थामा आजको अन्तिम खेल सवा ९ बजे  हुँदैछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको हो।

आज पनि नेपाल क्यानडालाई हराउँदै ३-० ले सिरिज कब्जा गर्न चाहन्छ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्