परराष्ट्रमन्त्री आज थाइल्यान्ड जाँदै

आइतबार, असार ३१, २०८०

काठमाडौं । परराष्ट्रपति एनपि साउद बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन आज थाइल्यान्ड जाँदैछन्।

परराष्ट्रमन्त्री साउद आज दिउँसो १ बजे थाइ स्माइल एअरवेजको विमानबाट बैंकक जादैछन ।

मन्त्री साउद साउन २ गते स्वदेश फर्कने छन् ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्