नेपालले आज क्यानडासँग एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दै

शनिबार, माघ २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  एक दिवसीय सिरिजको दोस्रो खेलमा आज नेपालले क्यानडासँगको  खेल्दैछ । खेल बिहान सवा ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघिको पहिलो खेलमा नेपालले क्यानडालाई   ७ रनले हराएको थियो । नेपाललाई जिताउन कप्तान रोहित पौडेल एक्लैले ४ विकेट लिए। 

नेपालले दिएको २२५ रनको चुनौती लिएर मैदानमा उत्रिएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै २१७ रन बनाएको थियो । आज नेपालले तेस्रो खेल अगावै सिरिज कब्जा गर्म चाहान्छ।

 

 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्