उपनिर्वाचन हुने स्थानमा मतदाता नामावली दर्ता गर्न आह्वान

सोमबार, माघ २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । उपनिर्वाचन हुने स्थानका लागि निर्वाचन आयोगले मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ ।

२३ स्थानमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले त्यहाँका स्थानीय तहमा नाम छुटेकाहरुको नामावली दर्ता गर्न पत्राचार गरेको छ। 

गत २०७९ बैशाख ३० र  मंसिर ४ गते भएको स्थानमा रिक्त रहेका पदमा उपनिर्वाचन गर्नुपर्ने हुँदा आयोगले मतदाता नामावली दर्ता गर्न भनेको हो।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्