२२ निर्माण कम्पनी कालोसूचीमा ( सूचीसहित)

सोमबार, माघ १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सरकारले २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। आज एक सूचना जारी गर्फै सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का पाएर राम्रोसंग कार्य नभएका र कार्यसम्पादन राम्रो नभएका २२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

खरिद अनुगमन कार्यालयले ती निर्माण व्यवसायीकम्पनीलाई १ देखि ३ वर्ष अवधिका लागि कालोसूचीमा राखेको हो। 

कालोसूचीमा राखिएको अवधिभर ती निर्माण कम्पनीहरु सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने भएका छन्।

को-को परे कालोसूचीमा ?

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्