सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सरकारले २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। आज एक सूचना जारी गर्फै सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का पाएर राम्रोसंग कार्य नभएका र कार्यसम्पादन राम्रो नभएका २२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
खरिद अनुगमन कार्यालयले ती निर्माण व्यवसायीकम्पनीलाई १ देखि ३ वर्ष अवधिका लागि कालोसूचीमा राखेको हो।
कालोसूचीमा राखिएको अवधिभर ती निर्माण कम्पनीहरु सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने भएका छन्।
को-को परे कालोसूचीमा ?