राष्ट्रसंघको स्थायी प्रतिनिधिमा लोकबहादुर थापाको नाम सिफारिस

शनिबार, असार ३०, २०८०

काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट लोकबहादुर थापालाई न्यूयोर्कस्थित राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि नाम सिफारिस गरेको छ ।

बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव थापालाई न्यूयोर्कस्थित स्थायी प्रतिनिधि सिफारिस गरिएको हो।

मन्त्रिपरिषद् बैठकलेनरामप्रसाद सुवेदीलाई पनि जेनेभाका लागि स्थायी प्रतिनिधिका लागि सिफारिस गरेको छ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्