भिजिट भिसामा जानेका लागि नयाँ नियम, अनिवार्य चाहिन्छन् यी कागजात..

मंगलबार, माघ ९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । भिजिट भिसामा विदेश जानेलाई सरकारले आवश्यक पर्ने कागजातबारे स्पष्ट पारेको छ।  

माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजातबारे स्पष्ट पार्दै छ यसअघि जारी भएको निर्णय खारेज गर्दै अध्यागमन विभागले नयाँ व्यवस्था गरेको हो । 

भिजिट भिसामा जाँदा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी आवश्यक पर्ने र  सम्बन्धित देशको भिसा चाहिने र अन एराइभन भिसा पाइने मुलुकको हकमा त्यस्तो भिसा नचाहिने विभागका विभागले  जानकारी दिएको छ।

के-के कागजात आबश्यक पर्छ? हेर्नुहोस्-

 

 

 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्