चिसो बढेपछि बाँकेका स्थानीय तहले धमाधम बिदा दिदै, डुडुवाले पनि दियो बिदा

बिहीबार, माघ ४, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज  । अत्याधिक चिसो बढेपछि बाँकेका स्थानीय तहहरुले धामधम विद्यालयहरुमा जाडो विदा दिन सुरु गरेका छन् ।

आज जिल्लाभरका स्थानीय तहहरुले विद्यालयहरुमा जाडो बिदा दिएका छन् । अत्याधिक चिसो बढेपछि डुडुवा गाउँपालिकाले पनि बिदा दिएको छ।

माघ ७ गतेसम्म पठनपाठन बन्द गरिएको डुडुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्जय कुमार कर्णले जानकारी दिएका छन् ।

त्यस्तै यसअघि नै नेपालगन्ज ,राप्तीसोनारी र जानकी गाउँपालिकाले बिदा दिइसकेका छन् । 

 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्