प्रधानमन्त्रीको सचिवालयका १३ जना हटाइए

मंगलबार, माघ २, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वकीय सचिवालयमा कार्यरत १३ जनालाई हटाएका छन् ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेका स्वकीय सहसचिवदेखि सवारी चालक सम्मका १३ जनलाई माघ १ गते देखि हटाइएको हो। 

को-को हटाइए?

 

 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्