प्रहरीका १६ डीआईजीको सरुवा, लुम्बिनीमा कुबेर कडायत

मंगलबार, पुस २४, २०८०

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ ।

आजको गृहमन्त्रीस्तरीय बैठकले डीआईजीहरूको सरूवा गरेको हो । सरुवामा प्रदेशका प्रहरी कार्यालयका सबै प्रमुख फेरिएका छन् ।

डीआईजी कुबेर कडायतको लुम्बिनी प्रदेश कार्यालय दाङमा सरुवा भएको छ। उनी नेपाल प्रहरीका प्रवक्ताका रुपमा कार्यरत थिए।

यस्तो छ सरुवा सूची-

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्