'मैले अस्विकार गर्नै पाइन'

सोमबार, पुस २३, २०८०

'के म भित्र आउन सक्छु?'

प्रेमले

कति विनम्रतापूर्वक 

सोधेको थियो मेरो जीवनसँग...

मैले अस्विकार गर्नै पाईन....

'ल त , म जान्छु अब है।'

प्रेमले अझै बढी विनम्र भएर 

 जीवनसँग भनेको थियो....

मैले 

रोक्नै सकिन ।।।।।

दीपक क्षेत्री

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्