भारतीय विदेशमन्त्री जयशंकर पुगे पशुपतिनाथ

शुक्रबार, पुस २०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेका छन्।

पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री  जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन् । 

भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले यहाँको राजनीतिक नेतृत्वसँग शिष्टाचार भेटवार्ता गरेका थिए । उनी आजै मध्यान्हमा भारत फर्कदै छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्