नेपाल-भारत संयुक्त आयोगको सातौं बैठक सम्पन्न

बिहीबार, पुस १९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त  सातौं बैठक सकिएको छ ।

आज दिउँसो नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा  बैठक बसेको थियो ।

संयुक्त बैठकमा आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिकलगायतका विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्